मनोरञ्जनरहेनन बलिवुडका हस्ती 'ऋषी कपुर' !
न्यूज ब्यूरो, एजेन्सी । बलिवुड जगतका स्मार्ट बोय मानिएको अभिनेता ऋषी कपुरको पनि आज निधन भएको छ । हिजो मात्र बलिवुडका अर्का हस्ती इरफान खानको निधनपछि स्तब्ध भएका बलिवुड जगत आज पुनः एक हस्ती गुमाएको छ । भारतीय मिडिया आजतकका अनुसार उनको आज ६७ वर्षको उमेरमा निधन भएको हो । बलिवुडमा ऋषी कपुर कैयौं सुपर डु
६ वर्ष अगाडि · मनोरञ्जन











