मनोरञ्जनबलिवुडका डायरेक्टर रोहित शेट्टीले सिनेकर्मीहरुको खातामा रकम दिने
न्यूज ब्यूरो, मुम्बई । बलिवुडको चर्चित निर्देशक रोहित शेट्टीले बलिवुडमा काम गर्ने सिनेकर्मी तथा श्रमिकहरुको खातामा रुपैयाँ दिने घोषणा गरेको छ । कोरोना भाइरसको कारण प्रभावित भएको बलिवुडका श्रमिकहरुको खातामा सीधा रकम हाल्ने निर्णय गरेको हो । खतरो के खिलाडी कार्यक्रम समेत सँचालन गर्ने निर्देशक शेट्टीले
६ वर्ष अगाडि · मनोरञ्जन











