क्राईम ब्यूरोसर्लाहीमा १ युवकको विभत्स हत्या !
न्यूज ब्यूरो, सर्लाही । सर्लाहीमा एक युवकको विभित्स हत्या गरिएको छ । सर्लाहीको दक्षिण–पश्चिम क्षेत्रस्थित बरहथवा नगरपालिका–५ का विलास महतोका ३० वर्षीय छोरा मालिक महतोको विभित्स ढंगले हत्या गरिएको हो । धारिलो हतियारले टाउको क्षत विक्षत बनाएको अवस्थामा घर नजिकैकै सडकमा शनिबार बिहान महतोको शव फेला परेक
७ वर्ष अगाडि · क्राईम ब्यूरो











