क्राईम ब्यूरोविप्लव समूहद्धारा गाउँपालिका अध्यक्ष अपहरण
न्यूज ब्यूरो, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दैलेखमा एक गाउँपालिका अध्यक्षलाई अपहरण गरेको छ । ठाटीकाँध गाउँपालिकाका अध्यक्ष तथा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका दैलेख जिल्ला कमिटी सदस्य धीरबहादुर शाहीलाई शनिबार राति विप्लव समूहले अपहरण गरेको हो । शाहीसँगै
६ वर्ष अगाडि · क्राईम ब्यूरो










