क्राईम ब्यूरोजेठी श्रीमति भएपनि नाबालिकसँग बिहे गर्दागर्दै प्रहरी पुगेपछि...
न्यूज ब्यूरो, जनकपुरधाम । आफ्नो श्रीमति हुँदाहुँदै अर्की नाबालिका सँग विहे गर्ने क्रममा प्रहरीले बेहुला सहित ३ जनालाई पक्राउ गरेको छ । प्रदेश नं. २ को बारा जिल्ला महागढीमाई नगरपालिका वडा नं. १ गढीमाई मन्दिरको प्राङ्गणमा बाल विवाह भईरहेको भन्ने सुचनाको आधारमा खटिएका प्रहरी टोलीले तत्काल विवाह रोकेको
६ वर्ष अगाडि · क्राईम ब्यूरो











