क्राईम ब्यूरोसशस्त्र प्रहरीले कुखुरा पक्राउ गरे
आफूहरु अवैध कृयाक्लाप रोक्न सधै तत्पर रहेको र आम जनता लगाएत सरोकारवाला संग निरन्तर छलफल गरीरहेको तामाङले जानकारी गराए ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
क्राईम ब्यूरो वर्गका पछिल्ला समाचार, फिचर र विश्लेषण।
७६७ समाचार
क्राईम ब्यूरोआफूहरु अवैध कृयाक्लाप रोक्न सधै तत्पर रहेको र आम जनता लगाएत सरोकारवाला संग निरन्तर छलफल गरीरहेको तामाङले जानकारी गराए ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
क्राईम ब्यूरोरेग्मीलाई उनकै सालोले कर्तव्य गरि मारेको खुल्न आएको जनाउँदै जिल्ला प्रहरी कार्यालय धनुषाले खातीलाई जिल्ला अदालत धनुषाबाट म्याथ लिएर अनुसन्धान सुरु गरेको छ ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
क्राईम ब्यूरोनिज मुसलीम देवानलाई बरामद भएको लागु औषध चरेश सहित जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाए पश्चात आवश्यक अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
क्राईम ब्यूरोशुक्रबार राती करिब ११ र १२ को बीचमा कसैले आगो लगाएर भागेको फार्म सँचालक अमित कुमार मण्डलले जानकारी दिए । मण्डलका अनुसार, रातीमा आफूहरु सुतिरहँदा अचानक भएको आगलगीमा परेर सबै चल्ला नष्ट भएको हो ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
क्राईम ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । धनुषा प्रहरीले मोटरसाईकल चोरी गरी भाग्दै गर्दा एक युवकलाई पक्राउ गरेको छ । शनिबार धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ६ सखुवाचोक स्थितबाट चोरी गरी धनुषाधाम तर्फ भाग्दै गर्दा उनलाई प्रहरीले पक्राउ गरेको हो । सखुवाचोकबाट ज ८ प ८७७५ नम्बरको अपाचे मोटरसाईकल चोरी गरेका थिए ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
क्राईम ब्यूरोपक्राउ परेका कर्मचारीहरुमा जगत नारायण साह सुपरभाइजर, नवलकिशोर महतो, मनोहर कुमार महतो र एम. कुमार महतो रहेको अख्तियारले जनाएको छ ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
फरार रहेका शेरबहादुरलाई काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका–४ भण्डारी गाउँस्थित जङ्गल छेउ बाटोमा लुकिछिपी बस्दै आएको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
क्राईम ब्यूरोमृतक रेग्मीको शव पोष्टमार्टमको लागि जनकपुर स्थित प्रादेशिक अस्पतालमा ल्याइएको जनाउँदै शवसँगै आएका एक जनालाई अहिले नियन्त्रणमा राखेर सोधपुछ जारी राखिएको बताइएको छ ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
क्राईम ब्यूरोतँलाई भारतीयको पावर देखाउछु भारतमा पुगेपछि भनी गाली समेत दिन थालेको र उनिहरुसंग दुईतिन वटा बाईकमा केटाहरु पनि मैले देखेपछि आफू फसेको महसुस गरे ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
छिमेकी देश भारतसँग खुला सिमाना रहेको प्रदेश नं २ का जिल्लामा आपराधिक गतिविधि गर्न पछिल्लो समय साना हतियार भित्रिने क्रम जारी रहेपछि प्रहरीले जिल्लाको सुरक्षा संयन्त्रलाई थप कडाइ गरेको छ ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
क्राईम ब्यूरोप्रहरीले खोजतलास गर्दै जाँदा माघ २ गते नै करिब राती ९ बजेको समयमा जनकपुरको वडा नं. ९ स्थित मधेश भवन ३ नं. गेट अगाडीबाट फेला पारी आईतबार सवारी धनीहरुलाई बुझाएको हो ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
क्राईम ब्यूरोमृतको लासलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहा पठाईको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो