क्राईम ब्यूरोबालक अपहरण गरी मारेको आरोपमा बडही परिवारसहित ७ जना पक्राउ
सोही आरोपमा स्थानीय ६० बर्षिय जगदिश बडही, उनको छोरा बर्ष २१ को कृष्ण ठाकुर, कृष्णको श्रीमति बर्ष १८ की निरुता शर्मा, सोही ठाउँ बस्ने, बर्ष २५ की सँगीता बडही, करिकबा भन्ने सुनिल ठाकुर बरही, ५० बर्षिय नेवा ठाकुर र मलँगवा नगरपालिका वडा नम्बर ११ बस्ने बर्ष ३१ को राकेश ठाकुरलाई पक्राउ गरिएको हो ।
४ वर्ष अगाडि · क्राईम ब्यूरो











