क्राईम ब्यूरोजनकपुरको महालक्ष्मी कम्प्यूटर मोबाईल पसलले ग्राहक ठग्दै, वारेन्टीको नाममा धम्की
दुई दुई पटक मण्डललाई विभिन्न तवरले ठगी गरेको उनले लेखेका छन् । चार्जरको वारेन्टीको बारेमा भनेपछि पसल सँचालकले चार्जर अर्कै मोबाईलको र वारेन्टी पेपर अर्कै चार्जरको भएको भनेर दम लगाए, तर सो पेपरमा उनकै पसलको सक्कली स्टाम्प लागेको देखिएको छ । मण्डलले प्रतिकार गरेपछि उनलाई बाउन्सर लगाएर झण्डै कुटपिट गरेको उनले लेखेका छन् ।
२ वर्ष अगाडि · क्राईम ब्यूरो











