देश कालरौतहटका पूर्व मेयर यादवलाई भ्रष्टाचार मुद्दामा ३ बर्षको जेल र १५ लाख जरिवाना
विशेष अदालतले कसूर ठहर्याएपछि बुधबार सजाय सुनाएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ जना जनप्रतिनिधिसहित २१ जनालाई प्रतिवादी बनाएको भएपनि यादव मात्र दोषी ठहर भएका थिए । उनीहरुविरुद्ध २०७९ सालमा विशेष अदालतमा मुद्दा दायर भएको थियो । यादव गत स्थानीय निर्वाच
३ वर्ष अगाडि · देश काल










