देश कालजनकपुरमा एमालेका उमाशंकर र रघुवीर महासेठ गुटबीच कुटाकुट, नेताहरु थुरिए
एमालेका केन्द्रिय नेता रघुविर महासेठको प्रभावमा निर्वाचन समितिले गतिविधि गर्न थालेपछि विवाद चर्किएको एमाले जिल्ला अध्यक्ष राजकिशोर बताउँछन् । आफै गएर फर्जी काम गराउन थालेपछि विवाद भएको उनको भनाइ छ ।
१ वर्ष अगाडि · देश काल










