देश कालडा. सिके राउत नेतृत्वको जनमत पार्टी विस्तार
न्यूज ब्यूरो, जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टी विस्तारिकण कार्यलाई तीव्रता दिइएको छ । सो क्रममा शनिबार बर्दिया जिल्लामा पार्टी विस्तार गरेका हुन । जिल्लाको बडैया ताल गाउंपालिका स्थित रहेको मैनापोखर शारदा बहुमुखी क्याम्पस बर्दियामा जनमत पार्टीको जनमत विद्यार्थी संघका जिल्ला संयोजक राम
७ वर्ष अगाडि · देश काल











