देश कालचिकित्सा शिक्षा आयोग विरुद्ध डा. बिनय पँजीयारद्धारा सर्वोच्चमा रिट
न्यूज ब्यूरो, जनकपुरधाम । चिकित्सा क्षेत्रका विद्यार्थीहरुको लागि अग्रणी लडिरहेका डा. विनय पँजीयारले चिकित्सा शिक्षा आयोग विरुद्ध नै रिट दायर गरेका छन् । मँगलबार चिकित्सा शिक्षा आयोगद्धारा सँचालन हुन लागेको PG(MD/MS) तहको Common Entrance Exam मा आरक्षण स्थापित गर्दै समानुपातिक समावेसी स्थापनाको निम्
६ वर्ष अगाडि · देश काल








