देश कालहंसपुरमा जसपाको समायोजन, अध्यक्ष पुनः कापरी
समायोजनमा पुर्व समाजवादी पार्टी नेपाल र पुर्व राष्ट्रिय जनता पार्टी नेपाल दुबै मिलि नयाँ कार्य समितिमा उपाध्यक्ष, रामबृक्ष ठाकुर, उदयकुमार सिंह, रामनारायण मण्डल, सचिवमा धनु यादव, सह–सचिवमा कुशेश्वर मण्डल, कोषाध्यक्ष जियाउल मुस्तफालाई चयन गरिएको छ ।
४ वर्ष अगाडि · देश काल











