देश कालशहिदनगरमा प्रमुख प्रशासकीय अधिकृतमा महतोले दोस्रो पटक सम्हाले कार्यभार
यसअघि पनि अधिकृत महतो २०७४ सालमै प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यभार सम्हालेका थिए । त्यसपछि महतो महोत्तरीको पिपरा गाउँपालिका, सिरहाको अर्नमा गाउँपालिका र सिरहाकै सखुवा नन्नकारकट्टि गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा नियमित काम गरी त्यहाँबाट सरुवा भएर पुनः शहिदनगरमा आएका हुन्
४ वर्ष अगाडि · देश काल











