देश कालनमाज पढिरहेका बेला मस्जिदमा छिरेर अज्ञात समूहको हमला, ८ जना घाईते
न्यूज ब्यूरो, दाँग । दाङको एक मस्जिदमा अज्ञात समूहबाट आक्रमण हुँदा नमाज पढिरहेका ८ जना घाइते भएका छन् । घाइते मध्ये एकजना गम्भीर छन् भने अन्य सात जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । लमहीका स्थानीय मुस्लिम समुदायले सुनन्त फैजाने रजा मस्जिदमा नमाज पढिरहेको बेला बाहिरबाट आएका केही अपरिचित व्
४ वर्ष अगाडि · देश काल









