देश कालकमला नगरपालिकामा जसपाका जिल्ला अध्यक्ष यादवले मेयरमा गराए मनोयन दर्ता
नेपाली काँग्रेसको बलियो पक्कड रहेको कमला नगरपालिकामा जसपाका जिल्ला अध्यक्ष यादवले दोस्रो पटक उम्मेदवारी दर्ता गराएका हुन् ।
४ वर्ष अगाडि · देश काल
देश काल वर्गका पछिल्ला समाचार, फिचर र विश्लेषण।
३६४१ समाचार
देश कालनेपाली काँग्रेसको बलियो पक्कड रहेको कमला नगरपालिकामा जसपाका जिल्ला अध्यक्ष यादवले दोस्रो पटक उम्मेदवारी दर्ता गराएका हुन् ।
४ वर्ष अगाडि · देश काल
देश कालयस्तै, धनुषाधाम नगरपालिकाकी निवर्तमान उपमेयर विद्या देवी भुजेलले पनि पुनः नेपाली काँग्रेसबाटै उपमेयरको लागि उम्मेदवारी दर्ता गराएकी हुन् । गत चुनावमा काँग्रेसबाटै निर्वाचित भएकी भुजेल यसपाली पनि धनुषाधामको लागि उपमेयरमा उम्मेदवारी दिएकी छन् ।
४ वर्ष अगाडि · देश काल
देश कालझा एमालेको युवा संघमा केन्द्रीय सचिवालय सदस्य समेत थिए। नेकपा फुटभएपछि उनी एमालेमा जाँदै ओलीको गुणगानमा व्यस्त थिए ।
४ वर्ष अगाडि · देश काल
देश कालअहिलेसम्म जनमत पार्टी र लोकतान्त्रिक सामाजवादी पार्टी (लोसपा) ले मात्र उम्मेदवारको टुंगो लगाउन सकेका छन्। जनमत पार्टीबाट गाउँपालिका अध्यक्ष जासिम खान, वडा अध्यक्ष संजिप साह गरि उम्मेदवार बनाउने टुंगो लगाएको छ।
४ वर्ष अगाडि · देश काल
देश कालएमालेबाट नगर प्रमुखमा राजकिसोर यादव र उप प्रमुखमा किरण कुमारी कापरको उम्मेदवारीको टुंगो लागेपछि नगरको विभिन्न वडाहरुको मुल चौकमा टायर बालेर प्रदर्शन गरिरहेका छन्।
४ वर्ष अगाडि · देश काल
देश कालनिर्वाचन अधिकृतको कार्यालयमा सम्बन्धित कार्यालयको कर्मचारीहरुलाई खटाउनुपर्ने प्रावधान रहेपनि निर्वाचन अधिकृतले सो नगरी अन्य कर्मचारीलाई खटाएको भन्दै निर्वाचन अधिकृतलाई नै निवेदन पेश गरेको हो ।
४ वर्ष अगाडि · देश काल
देश कालयसअघि जसपाबाट ज्ञान यादव र सँजीव यादवको नामको लागि पार्टी कार्यालय तनावग्रस्त भएपनि अन्ततः विनोद भर्खेर (यादव) लाई टिकट दिएको हो ।
४ वर्ष अगाडि · देश काल
देश कालस्थानीय तह निर्वाचनका लागि कुल ६ हजार ७ सय ४३ प्रकारका मतपत्र छपाई गर्नुपर्ने र वैशाख २६ गतेभित्र सबै मतदान केन्द्रमा पु¥याइ सक्नुपर्ने भएकाले पनि उम्मेदवारी नपर्ने दलको चिन्ह हटाउन सम्भव नहुने बरु विद्युतीय मतदानको प्रबन्ध गराइएमा आगामी दिनमा त्यस्ता विषय व्यवस्थित गर्न सकिने थपलियाले जनाए ।
४ वर्ष अगाडि · देश काल
देश कालयस अघि जनकपुरधामको मेयरका लागि निर्माण व्यवसायी बलराम महतो र नेपाली कांग्रेसको नगरसभापतिबाट राजीनामा दिएका मनोज साहले स्वतन्त्र रुपमा मेयरका लागि उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।
४ वर्ष अगाडि · देश काल
देश कालआयोजक वन निर्देशनालय र डि।व।का।धनुषा,मिथिला वाइल्ड लाइफ ट्रस्ट ऐंड जनकपुर धाम फारेस्ट सोसायटी सह आयोजक रहेको सो कार्यक्रममा बिभिन्न बिशिष्ट ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
४ वर्ष अगाडि · देश काल
देश कालगोलाप्रथाबाट गोविन्दबहादुर शाहीलाई गाउँपालिका अध्यक्षमा छनोट गरिएको थियो। आठ जना आकांक्षी हुँदाहुँदै एक रुपमा जैसीले उम्मेदवार छनोट गरिएकोमा माओवादी नेता कार्यकर्ताहरुले विरोध गरेका छन्। यस विषयमा जानकारी लिन
४ वर्ष अगाडि · देश काल
देश कालउनले प्रदेश सभा सचिवालयमा राजीनामा पत्र बुझाइसकेको प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए । उनी नेपाली कांग्रेसका पुराना नेता पनि हुन । नेपाली कांग्रेस त्यागेर उनी गत २०७४ सालको निर्वाचनमा स्वतन्त्र उमेदवार बनेका थिए । प्रदेश संसद भएपछि उनी जसपामा लागेका हुन ।
४ वर्ष अगाडि · देश काल