जनकपुरमा पनि भुकम्प
पूर्वी नेपालसहित भुकम्पको धक्का जनकपुरधाम क्षेत्रमा पनि पनि महसुस गरिएको थियो।
४ वर्ष अगाडि · देश काल
देश काल वर्गका पछिल्ला समाचार, फिचर र विश्लेषण।
३६४१ समाचार
पूर्वी नेपालसहित भुकम्पको धक्का जनकपुरधाम क्षेत्रमा पनि पनि महसुस गरिएको थियो।
४ वर्ष अगाडि · देश काल
देश कालदेशभर गरिएको १ हजार ७ सय ७९ पिरिआर परिक्षणका क्रममा २ सय ९२ जना र १ हजार ९ सय २० एन्टीजेन परिक्षणका क्रममा १ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
४ वर्ष अगाडि · देश काल
देश कालकार्यक्रममा लोटस् युनिक ऐकेडेमि लहान वडा नं. १ सिरहाका विधार्थीहरुलाई रक्तदान सम्बन्धि उत्प्रेरणा कार्यक्रमको साथै उनीहरुको रगत समुह परिक्षण गरेको थियो जसमा ६० जना विधार्थीहरुको ऐकेडेमिका पदाधिकारीहरुको सक्रिय उपस्थिति रहेको थियो ।
४ वर्ष अगाडि · देश काल
त्यसको एक दिनपछि यादवको अध्यक्षतामा पर्साको वीरगन्जमा भएको केन्द्रीय कार्यसमितिको बैठकले भट्टराईसहितका नेताहरूलाई कारबाही गरेको थियो ।
४ वर्ष अगाडि · देश काल
देश कालविभिन्न दलहरुसहित आफ्नै दलभित्र अन्तरघातको शिकार भई चुनावमा पराजीत भएका नेता नीधिले भगवान रामप्रति आस्था देखाएका छन्। राममन्दिरमा आफ्ना नाम राख्नेगरी धनुषाका लागि एउटा कक्ष मिलाउन जानकी मन्दिरका महन्थसँग समन्वय गरिएको बताइएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालसाउन १५ गतेपछि आन्दोलनका थप सशक्त कार्यक्रम सार्वजनिक गरिने र मिटरब्याजका समस्या मधेशमा अहिले ठूलो समस्या रहेको भन्दै राज्यले निकास नदिएसम्म संघर्ष जारी राख्ने अभियन्ता संघर्ष दाहालले जानकारी दिए ।
४ वर्ष अगाडि · देश काल
पीडित महिला परिवारकै संरक्षण रहेकी छन् । नेगी वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा मेलौली नगरपालिका–१ को अध्यक्षमा नेकपा एमालेबाट निर्वाचित भएका थिए ।
४ वर्ष अगाडि · देश काल
जबरजस्ती करणी तथा ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको र घटनामा संलग्न हाल फरार १ जनाको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालसो वनमा धनुषाधाम नगरपालिकाले फाल्दै आएको फोहोरबाट आगलगी भएको बताइएको छ । नगरपालिकाले बजारबाट सँकलित फोहोर जँगलमै फाल्न थालेपछि सो फोहोरबाट आगलगी भएको थियो ।
४ वर्ष अगाडि · देश काल
देश कालप्रहरी चौकीको क्षेत्रमा पर्ने भएको हुँदा उसैले सर्जमिन गर्नुपर्ने भए पनि आफूलाई जानकारी नै नदिइ पत्र आएको र चौकीमार्फत नै कागजपत्र तयार पारेर लगिएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक संजिव ओलीले जानकारी दिए ।
४ वर्ष अगाडि · देश काल
देश कालबजेट भाषण मार्फत र नीति तथा कार्यक्रम मार्फत किसानहरुको माग अनुसार केही सम्झौता बुँदाहरु समावेश गरिएपनि कार्यन्वयन हालसम्म नभएको भन्दै कुशवाहाले पुनः आन्दोलनकै मार्फतबाट सरकारलाई दबाब दिने बताए ।
४ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, वीरगँज । वन तथा वातावरण मन्त्री प्रदीप यादवले सन्तुलित विकासको मोडल अपनाउनु पर्नेमा जोड दिएका छन् । शुक्रबार वन मन्त्रालयले काठमाडौँमा आयोजना गरेको अन्तराष्ट्रिय दिगो पर्वतीय वर्ष, २०२२ कार्यक्रमअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरुसँगको अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन
४ वर्ष अगाडि · देश काल