आर्थिक ब्यूरोप्रदेश २ : कोरोना नियन्त्रणमा रकम अभाव भएपछि यी शिर्षकको बजेट रोकियो
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ को आर्थिक मामिला तथा योजना मन्त्रालयले विभिन्न १४ वटा खर्च शीर्षकहरूको बजेट रोकेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि बजेट अभाव भएकाले १४ शीर्षकको बजेट रोक्का गरिएको मन्त्रालयले जनाएको छ । मन्त्री स्तरीय निर्णय बमोजिम रोक्का गरिएको शीर्षकको बजेट कोरोना भा
६ वर्ष अगाडि · आर्थिक ब्यूरो









