आर्थिक ब्यूरोप्रदेश २ मा सवारीको नयाँ कर निर्धारण, कुन गाडीको कति कर ?
यस्तै, विद्युतिय सवारी साधन दर्तामा पनि प्रदेश सरकारले कर दस्तुरलाई यथावत राखेको छ । गत वर्षकै दर अनुसार यसवर्ष पनि विद्युतिय मोटरसाईकलमा ५००, चारचक्का भन्दा कममा ५००० र चारचक्काभन्दा माथिमा ७५०० सम्म दस्तुर तोकेको हो ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो











