आर्थिक ब्यूरो१०० रुपैयाँको मात्र समान ल्याउन पाउने निर्णयविरुद्ध सर्वोच्चको अन्तरिम आदेश, सीमावर्ती नागरिकलाई राहत
भन्सार महसुस ऐन २०८१ दफा १३(२) भन्सार छुट सम्बन्धी व्यवस्था रहेकोमा भारतबाट मात्र १०० रुपैयाँको समान ल्याउन पाउने र १०० बढीको ल्याए भन्सार लाग्ने जस्ता नियमको दोहोरो अर्थ लाग्ने गएको भन्दै यसविरुद्ध रिट परेको थियो । सोही अनुसार, अदालतले अन्तरिम आदेश जारी गरेपछि अब भारतबाट मात्र १०० को समान ल्याउन पाउने झन्झट खत्तम भएको हो ।
४ महिना अगाडि · आर्थिक ब्यूरो










