ब्यूरो अपरेशनधनुषा प्रहरीले समाते ३८ वटा मुर्गा
पक्राउ गरिएको १ क्वीन्टल १४ किलो भनिएको कुखुरामध्ये केही कुखुरा स्थानीय जनप्रतिनीधि, केही पत्रकारहरुलाई समेत बाँडिएको बताईएको छ । केही मात्र नष्ट गरेर तस्विर सार्वजनिक गरिएको बताईएको छ ।
३ वर्ष अगाडि · ब्यूरो अपरेशन











