ब्यूरो अपरेशननेपालमै भयावह बन्दै आत्महत्या, ५ महिनामै २१२४ घटना !
मनिश शर्मा, ७ माघ । प्राकृतिक सुन्दरताका आधारमा हेर्ने हो भने नेपाल यस पृथ्वीमै एक नमूनाको रुपमा स्थापित रहेको छ । संसार समक्ष रहेको देशहरु मध्ये नेपाल सानो भएपनि सुन्दरता र स्वतन्त्रताको प्रतिक मानिन्छ । कसैले गुलाम बनाउन नसकेको नेपालको भूमिमा आत्महत्या, हत्या र बलात्कार जस्ता विभिन्न विकृती तथा जग
७ वर्ष अगाडि · ब्यूरो अपरेशन











