ब्यूरो अपरेशनसर्लाही : एकजना साहू, २९९ ऋणी, एकपटक ऋण दिँदा ७ पटकसम्म कागज !
न्यूज ब्यूरो, जनकपुरधाम । एकपटक ऋण दिए पनि पटक–पटक ऋण दिएको कागज गराउँदै ठगेको भन्दै सर्लाहीका विपन्न थारू र मधेसी समुदयाका करिब एक सय ५० जनाको समूह न्याय खोज्दै काठमाडौं आएको छ । सर्लाही मलंगवा–४ का श्यामकृष्ण साह कलवार (श्याम परदेशी)ले सुरुमा दिएको ऋणको ब्याज बुझाउन जाँदा उल्टै अर्कोपटक ऋण दिएको न
७ वर्ष अगाडि · ब्यूरो अपरेशन











