ब्यूरो अपरेशनसिरहा जेलमा नाईके यादवको करामतः जेलभित्रै कैदीलाई दाउरा र पाइपले मर्नेगरी कुटेपछि...
यसअघि गत साउन ४ मा कारागारभित्र दुई समूहबिच झडप भएको थियो । चौकीदार सरुवाको विषयमा झडप हुँदा तत्कालीन चौकीदार विजय महतोसहित १३ जना घाइते भएका थिए । दाउराको चिर्पट प्रयोग गरी एक–अर्कामाथि आक्रमण गरेपछि १३ जनाको टाउको फुटेको थियो ।
११ महिना अगाडि · ब्यूरो अपरेशन











