ब्यूरो अपरेशनसिरहामा कालोबजारी : गोलबजारमा दुई गोदाम सिल
न्यूज ब्यूरो, सिरहा । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनको मौका छोपी कालोबजारी गर्ने क्रम बढेको छ । कालोबजारीको गुनासो बढिरहँदा प्रशासनले अनुगमनलाई पनि तीव्रता दिएको छ । यसैबीच गोलबजारमा पनि बजार अनुगमन भएको छ । गोलबजार नगरपालिका र गोलबजार उद्
६ वर्ष अगाडि · ब्यूरो अपरेशन











