ब्यूरो अपरेशनअपडेटः जनकपुरको होटेलमा मृत भेटिएकी महिलाको 'सुसाइड नोट' मा एक डाक्टरको नाम
सुसाइड नोटमा डा. राहुल पाण्डेसँग लामो समयदेखि सँगै बस्दै आएकी सरमिस्टाले उनलाई विहेको लागि प्रस्ताव गरेको र अब पोखरेलसँग बस्न नसकिने बताउँदै डा. पाण्डे सम्पर्कविहिन भएको अभियन्ता सबिता यादवले आफ्नो फेसबुक मार्फत लेखेकी छन् ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन











