ब्यूरो अपरेशनप्रदेश २ः तस्करीमा सँलग्न सशस्त्र प्रहरीका एक जवान बोर्डरबाट पक्राउ
पक्राउ गरि ६ नम्बर गण राजविराजलाई जिम्मा लगाएका थिए । तस्करीमा पक्राउ परेका रैन र मियाँलाई कुनै कारवाही नगरी छाडेको श्रोतले जनाइएको छ ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
ब्यूरो अपरेशन वर्गका पछिल्ला समाचार, फिचर र विश्लेषण।
५६९ समाचार
ब्यूरो अपरेशनपक्राउ गरि ६ नम्बर गण राजविराजलाई जिम्मा लगाएका थिए । तस्करीमा पक्राउ परेका रैन र मियाँलाई कुनै कारवाही नगरी छाडेको श्रोतले जनाइएको छ ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
ब्यूरो अपरेशनकुनै अपराधिक कार्यको सफलता पछि काम भएको भनिएको प्रहरी उपरीक्षक शाहले दावी गरेका छन् । उनले आफु बाँच्नको लागि मेरो अडियो सार्वजनिक गर्दा पनि दोषी सहनी उम्कन नसकिने बताए ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
ब्यूरो अपरेशनटोलीले अहिलृे कम्प्युुटरको अभिलेख रुजु गरिरहेको छ भने छानबिनमा दोषी फेला परेमा कसूर अनुसारको कानूनी कारवाही हुने गुरा अख्तियार टोली बताउँछ ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
ब्यूरो अपरेशन“घुमुवा प्रदिप यादबको दादागिरी चल्छ । महिनाको लाखौं कमाएर बन्दिपुरका इन्चार्जलाई पनि बुझाउने गरेको आरोप छ । तर, बन्दिपुरका प्रहरी ईन्चार्जले यसलाई अस्विकार गरेका छन् । उनले यस्तो केही पनि नरहेको प्रतिक्रिया दिएका छन् ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
ब्यूरो अपरेशनमधेसमा खासगरी बिहे भएपछि महिला घरबाट बाहिर निस्कन पाउदैन तर ३ बर्ष अघि मात्र बिहे भएर आएकी भर्खरै ९ दिनअघि मात्र बच्चा जन्माएको महिला घरबाट टाढा रहेको पोखरीमा आत्महत्याका लागि कसरी पुगे ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
ब्यूरो अपरेशनआर्थिक ऋण र छोरीकी भविष्य के होला चिन्ता लागेको बताउँदै पुकारदेवीले अझै दुईवटा छोरीको विहेको चिन्ताले सताएको बताइन् । “पहिल्यैदेखि बिबाह गर्दिन गर्भपतन गराइए हाल भनेको भएको इच्छा नहुदा पनि समाजमा बस्न र छोरीको नयाँ जीवन बसाउनको लागि गर्भपतन गराउन सकिन्थ्यो, तर अब त्यो अवस्था पनि रहेन अब त राख्ने पर्छ मलाई, जहिलेसम्म लड्नु पर्छ लड्छु तर उनको ज्यादती सहेर बस्दिन चाहे जे होस ।”– उनले भनिन् ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
ब्यूरो अपरेशनयस अनुसार, माडर नाकाका भन्सार कर्मचारी, डयुटीमा खटेका सुरक्षाकर्मी पनि तस्करलाई सघाएर सरकारको राजस्व छली गर्न सहयोग गरेको प्रष्ट हुन्छ । माडर नाकादेखि सिरहा हुँदै चोहर्बादेखि पूर्व पश्चिम राजमार्गमा हरेक बजारसम्म यीनीहरुको लाईन प्रहरीसँग सेट गरिएको हुन्छ । प्रहरीले मासिक रुपमा केही रकम लिएर सरकारको भन्सार छली गराउन सहयोग गरेको छ ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
ब्यूरो अपरेशनपरीक्षालाई मर्यादित बनाउन र चोरी हुन नदिन मोवाइल नेटवर्क बन्द गर्न ज्यामर र सीसीटीभी क्यामरा जडान भएपनि एमबीबीएसका विद्यार्थीले एन्टी ज्यामर डीभाइस प्रयोग गरेको पाइएको हो । चिकित्साशास्त्र अध्ययान संस्थान (आइओएम) ले सञ्चालन गरीरहेको छ ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
ब्यूरो अपरेशनयसैगरी सुजिताका नन्द अञ्जु र प्रमोद भन्ने व्यक्तिले शव लुकाउन मद्त गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सुजिता हत्या प्रकरणमा प्रहरीले अहिलेसम्म उनका देवर रुपेशसहित सात जनालाई पक्राउ गरिसकेको एसपी आचार्यले बताए ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
ब्यूरो अपरेशनस्थानीयहरुका अनुसार, भारतबाट पनि उपचारको लागि आउने विरामी, नेपालका विरामीहरुलाई उपचारको क्रममा मृत्यू भएको खण्डमा राताराती नै प्रशासनसँग मिलेर पैसा पेल्दै घटना मिलाउने गरेको छ ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
ब्यूरो अपरेशनन्यूज ब्यूरोसँगको कुराकानीमा रायले आफूमाथि झुठो आरोप लगाएको प्रतिक्रिया दिएका छन् । उनले जाहेरीमा कसको र कति जनाको नाम बारे आफूलाई केही थाहा नभएको बताउँदै प्रहरीलाई जाहेरी दर्ताको लागि दबाब मात्र दिएको दाबी गरे ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
ब्यूरो अपरेशनएक कोठामा राखेर दुवै जनालाई भारतकै अन्य स्थानमा पठाउने तयारी भइरहेको खुल्न आएको प्रहरीले जनाएको छ । उनीहरूलाई झुक्याई बेचबिखन गर्ने उद्देश्यले लैजाने कार्यमा संलग्न खुस्बु र लक्ष्मीलाई प्रहरीले पक्रा गरेको हो ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन