ब्यूरो-रिपोर्टरईन्जिनीयरिँग एशोसिएशनको धनुषा सचिवमा ईन्जिनीयर यादव
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को भातृ एवम् ईन्जिनीयरिँग सँगठन प्रोगेसिभ इन्जिनियरिङ्ग एशोसिएशन नेपाल (पिन) धनुषाको सचिवमा ईन्जिनीयर सँजय कुमार यादवलाई चयन गरिएको छ । ईन्जिनीयर राजेश कुमार महतोको अध्यतामा ५१ सदस्यीय धनुषा जिल्ला समितिको सचिवमा सँजय कुमार यादव चयन भएका हुन्
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











