ब्यूरो-रिपोर्टरजनकपुरमा साहित्य वक्तृत्वकलाको लागि उत्कृष्ट ५ छात्र / छात्रा छनौट
छनौटको त्रममा मदर टेरेसा पब्लिक स्कलकी राखी ठाकुरले ४२१ अँक, डेफोडिल्स पब्लिक स्कूलकी अभिप्सा झा ४११ अँक, अंजन ठाकुर ३९२.५ अंक, मिट स्कूलकी अनिशा कुमारीले ३८७ अँक र जनकपुर पब्लिक स्कूलककी अंजली कुमारी यादवले ३८४.५ अंक ल्याएकी हुन् ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











