ब्यूरो-रिपोर्टरमिर्चैयामा जनमत पार्टीको १५ सदस्यीय वडासमिति गठन, अध्यक्षमा यादव
वडा समितिको उपाध्यक्षमा राधा कुमारी महरा र मनोज यादवलाई चयन गरिएको छ । यस्तै, कोषाध्यक्षमा राम वचन सहनी, सचिवमा राम कुमार झुरझा, सचिवमा सत्रुधन यादवलाई चयन गरिएको हो । वडासमितिको सदस्यहरुमा विल्टु यादव, सँजय साह, गुरु दास, सदसय दास लगायतको १५ सदस्यीय समिति गठन गरिएको हो ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











