ब्यूरो-रिपोर्टरकमला नगरपालिका वडा नं. ८ मा बालविवाह विरुद्ध सडक नाटक प्रदर्शन
जेठ ०३ गतेदेखि जेठ ०६ गतेसम्म वडाको विभिन्न वस्तीमा सडक नाटक प्रदर्शन गरिएको जनाइएको छ । समाजमा बालविवाह विकराल रुप लिँदै गएपछि वडाध्यक्ष तृपित भुडेरले जनचेतना फैलाउन सडक नाटक प्रदर्शन गराएको बताए ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











