ब्यूरो-रिपोर्टरजनकपुरको मुरलीचोक तनावग्रस्त, चक्का जाम
जनकपुरधाम, १७ माघ । जनकपुरको मुरली चोक अहिले तनावग्रस्त बनेको छ । जनकपुर उपमहानगरपालिकाको वडा नं. ४ मा पर्ने विद्यापतिचोक (मुरलीचोक) मा केही बेर अघि देखि नै तनावग्रस्त बनेको छ । आज केही बेर अघि स्थानीय एक पसल सँचालकलाई धनुषा प्रहरीले विना कारण पक्राउ गर्न खोजिएको भन्दै स्थिति तनाग्रस्त बनेको हो । चो
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











