ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो समाचार प्रभाव : महोत्तरीको विद्यालयमा दिइयो शिक्षक दरबन्दीको सहमति
न्यूज ब्यूरो | महोत्तरी, १५ असार । महोत्तरीको एक विद्यालयमा विना शिक्षकको विद्यार्थीहरु विद्यालयमा गइरहेको भनेर समाचार प्रकाशित भएपछि सम्बन्धित निकायले शिक्षक दरबन्दीको लागि हरियो झण्डी दिएका छन् । गत जेठ ३० गते न्यूज ब्यूरो अनलाईनमा " विद्यालय राजनीतिक अड्डा, विना शिक्षकको विद्यार्थी " भनेर शिर्षकक
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











