ब्यूरो-रिपोर्टरमहोत्तरीको भंगहा जमुनियामा अस्थायी प्रहरी पोष्ट स्थापना
न्यूज ब्यूरो, महोत्तरी । महोत्तरी जिल्लाको भंगहा नगरपालिकामा अस्थाई प्रहरी पोष्टको स्थापना गरिएको छ । विहीबार भंगहा नगरपालिका वडा नं. ८ स्थित जमुनिया चौकमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १० जनाको प्रहरी टोली रहने गरि अस्थाई प्रहरी चौकीको स्थापना गरिएको हो । विहीबार दिउँसो एक समारोहकाबीच प्रमुख जि
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











