ब्यूरो-रिपोर्टरराजपाको वडा ईकाई कमिटि गठन
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपलिका वडा ११ मा राजपाले वडा इकाई कमिटी गठन गरेका छ ।आईतवार जनकपुरधाम उपमहानगरपालिका वडा ११ का राजपाका सक्रीय कार्यकत्र्ताहरु वडा अध्यक्ष रामचन्द्र साहको अध्यक्षतामा भेला भई सर्व सहमतीले वडा ईकाइ कमिटी गठनगरीएको हो । सर्व सहमतीले भएको निर्णय अनुसार अध्यक्ष
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











