मेयर बरबरिया उपर दिएको रिट उच्च अदालतद्धारा खारेज
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा शहिदनगर नगरपालिकाका नगर प्रमुख (मेयर) उदय कुमार बरबरिया सहित नगर शिक्षा समिति उपर दिएको रिट (मुद्दा) खारेज भएको छ । उच्च अदालत जनकपुरमा शहिनगरको शिक्षा समिति र नगर प्रमुखलाई उल्लेख गर्दै मुद्दा दायर गरिएको थियो । नगरपालिकाले गत साउनमा गरेको दरबन्दी मिलानको क्रममा गैरक
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











