ब्यूरो-रिपोर्टर१० वर्ष यताकै यसपाली सबभन्दा बढी वृक्ष रोपियो : अभियानी शर्मा
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का वन निर्देशनालयका अधिकृत एवम् पर्यावरण अभियानी समेत रहेका सुरेश शर्माले १० वर्षयताकै सबभन्दा बढी वृक्षारोपण यस वर्ष भएको बताएका छन् । प्रत्येक वर्ष जुन ५ का दिन मनाइने विश्व पर्यावरण दिवसमा हुँदै आएको वृक्षारोपणमध्ये उनले आफूले देखेको १० वर्ष यताकै सबभन्दा बढ
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










