ब्यूरो-रिपोर्टरजनकपुरका सैलुन व्यावसायीहरु आन्दोलित
न्यूज ब्यूरो, जनकपुरधाम । लकडाउनका कारण आफहरुको व्यापार चौपट्ट भएको भन्दै जनकपुरका सैलुन व्यवासायीहरुले सैलुन खोल्न दिनुपर्ने माग गर्दै आन्दोलित भएका छन् । झण्डै ३ महिना लकडाउनको लामो अवधीको बाबजुद सबै पसलहरु खोलिएपनि सैलुनहरु मात्र नखोलिएको भन्दै नेपाल नाई ट्रेड युनियनले आज जिल्ला प्रशासन कार्यालय
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










