ब्यूरो-रिपोर्टरपूजारीको शालिक निर्माण गर्ने राज्यमन्त्री यादवको घोषणा
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश सांसद एवं प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादव र एक मेयरले पुजारीको हत्या भएको ठाउँ रौतहटमा हनुमान मन्दिर र शालिक निर्माण गर्ने घोषणा गरेका छन् । रौतहटबाट प्रदेश सांसदमा निर्वाचित कृषि राज्य मन्त्री योगेन्द्र यादव र माधवनारायण नगरपालि
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर









