कृषि/ कृषकगहुँको बीउ नदिँदा जनकारवाही गरेको किसानको पक्षमा उभे जनमत पार्टी, गाउँपालिकामा तालाबन्दी
किसानको लागि आएको गहुँको बीउ स्थानीय जनप्रतिनीधिहरुले आफ्ना पार्टीका कार्यकर्ताहरु, आसेपासेहरुलाई मात्र दिने मनसायले असल किसानलाई दिनभरी कुराएको भन्दै किसानहरुले गरेको कार्य बाध्यता रहेको उनले प्रतिक्रिया दिए ।
४ वर्ष अगाडि · कृषि/ कृषक











