कृषि/ कृषक५ बर्षको लागि भारतबाट युरिया र डिएपी मल खरिद गर्ने सम्झौता
कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादव र नेपालका लागि भारतीय राजदूत महामहिम विनय मोहन क्वात्राको उपस्थितमा आयोजित भर्चुअल समारोहका बीच दुई पक्षबीच समझदारी पत्रमा हस्ताक्षर एवं समझदारी पत्रको आदानप्रदान भएको हो।
४ वर्ष अगाडि · कृषि/ कृषक











