कृषि/ कृषकमधेशमा कृषि उद्योग स्थापनाको लागि जर्मन नागरिकसँग मुख्यमन्त्रीको छलफल
प्रस्तावित उद्योगमा किसानले फलाएको कच्चा पदार्थलाई औद्योगीकरण गरी विभिन्न सामग्री बनाउने छन् । सो छलफलमा मधेश प्रदेशका पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री तथा जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष बसन्त कुशवाहा पनि सहभागी थियो ।
२ वर्ष अगाडि · कृषि/ कृषक










