ब्यूरो-रिपोर्टरमञ्चबाटै दहाडे मेयर गोइत, दिए यस्तो खुल्ला चुनौति
न्यूज ब्युरो || जनकपुरधाम, २९ माघ । धनुषाको कमला नगरपालिकाका मेयर राम उदगार गोईतले खुल्ला चुनौति दिएका छन् । सोमबार कमला नगरपालिकाको प्रथम ऐतिहासिक बजेट सार्वजनिकीकरण समारोहमा बोल्दै मेयर गोईतले आफूलाई पक्षविपक्ष गरी विकासको नीति ल्याउने भनेर आरोप लगाउने मुखमा जोडदार थप्पड हानेका छन् । नेपाली काँग्र
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











