ब्यूरो-रिपोर्टरसिरहामा एकजनामाथि बन्चरो प्रहार, घटनाप्रति राजपाको ध्यानाकर्षण
सिरहा, १ चैत्र । सिरहाको कल्याणपुर नगरपालिका वडा नं. ८ मा एकजना उपर भएको अक्रमणको घटनाप्रति राजपा नेपाल जिल्ला कार्यसमिति सिरहाको ध्यानाकर्षण भएको छ । गत फाल्गुन २८ गते कल्याणपुर नगरपालिका वडा नं. ८ बस्ने ५८ बर्षीय लक्ष्मी नारायण सिंह आफ्नै घरमा बसिरहेको अबस्थामा स्थानिय २६ बर्षीय प्रभाष सिंहले लक्ष
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











