प्रमुख समाचारप्रदेश - २ को श्रम स्वीकृति अब जनकपुरमै, काठमान्डौँ जानु पर्दैन
न्यूज ब्यूरो || काठमाडौँ, ६ चैत्त । बैदशिक रोजगारीमा जानको लागि सरकारबाट गर्नुपर्ने श्रम स्वीकृतिको लागि अब काठमान्डौँ धान्नुपर्ने झन्झटबाट छुटकारा पाउने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने युवालाई सहज गराउन इटहरी, बर्दिबास र बुटवलबाट श्रम स्वीकृति प्रदान गर्न
८ वर्ष अगाडि · प्रमुख समाचार











