ब्यूरो-रिपोर्टरलहानमा बम आतंक, तीन महिनामा तीन बम विस्फोट
न्यूज ब्यूरो, सिरहा, ११ चैत्र । लहान ७ स्थित एक सुनचांदी पसलमा शुक्रबार भएको बम विस्फोटको विरोधमा आह्वान गरिएको लहान बन्दले जनजीवन प्रभावित भएको छ । लहानको विकास ट्रेडर्स (सुनचांदी पसल) मा गराइएको बम विस्फोट घटनाका दोषीमाथि कारवाही गर्न माग गर्दै उद्योग वाणिज्य संघ लहानले बन्द आह्वान गरेको हो । यससं
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











