आर्थिक ब्यूरोदलालको भरमा एभेरेष्ट सुगर मिलका सँचालक - "सरेश सर्राफ"
न्यूज ब्यूरो || जनकपुरधाम, २१ चैत्त । उखु किसानहरुको डेढ अर्ब बढी भुक्तानी रोकेको एभरेष्ट सुगर एण्ड केमिकल्स ई।प्रा।लि।का सञ्चालकले कमिसन लिएर नगदमा दलाल मार्फत उखु खरिद गरिरहेका छन् भनेर आजको जनकपुर टुडे मा समाचार छ । मिलका मुख्य सञ्चालक सरेश सर्राफ९मुन्ना०ले दलाल मार्फत ५ सय ३६ रुपैया क्विन्ट मुल्
८ वर्ष अगाडि · आर्थिक ब्यूरो











