अन्तराष्ट्रियअपन मिथिला सेवा समाजले समाज परिवर्तन गर्न संघर्ष गर्ने
बिनय यादव/न्यूज ब्यूरो, २६ चैत्र । विभिन्न पेसामा संलग्न रही विभिन्न देशहरूमा छरिएर बस्दै आईरहेका नेपाली युवाहरुको साझा सामाजिक संगठन अपन मिथिला सेवा समाजले छिमेकी मुलुक भारत शाखाको बैठक सम्पन्न गरेको छ । भारत शाखाका अध्यक्ष राम प्रमोद पासवानको अध्यक्षतामा सम्पन्न बैठकबाट संस्था दर्ता, बिस्तार लगायत
८ वर्ष अगाडि · अन्तराष्ट्रिय











