ब्यूरो अपरेशनआज मशाल जुलुस, भोली जनकपुर लगायत ४ अञ्चल बन्दको घोषणा
न्यूज ब्यूरो || जनकपुरधाम, ३ बैशाख । नेकपा माओवादी कम्युनिष्ट पार्टीले भोली बैशाख ४ गते जनकपुर लगायत ४ अञ्चल बन्दको घोषणा गरेको छ । नेपाल कम्युनिष्ट पार्टी पूर्वी कमाण्डको पूर्व घोषित कार्यक्रम अनुसार मँगलबार जनकपुर, सागरमाथा, कोशी र मेची अञ्चल बन्दको घोषणा गरेका छन् । एमाले र माओवादी केन्द्रका सरका
८ वर्ष अगाडि · ब्यूरो अपरेशन











