आर्थिक ब्यूरोप्रदेश २ लाई १०० करोड, यसरी बिते जनकपुरमा मोदीका ४ घन्टा
बिनय यादव | जनकपुरधाम, २८ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणका लागि नेपाल आएका छन् । उनी भारतको नयाँ दिल्लीबाट सिधै जनकपुर आएका थिए । जनकपुरमा करिब ४ घन्टा बिताएका मोदीले जानकी मन्दिरमा विशेष पुजा गरेका छन् । नागरिक अभिनन्दनमा सहभागि भएर सम्बोधन गरे । जनकपुर विमानस्थलमा अवतरण
८ वर्ष अगाडि · आर्थिक ब्यूरो











